झापा – आइतबार हुने मतदानका लागि मतदानस्थल तयार भएका छन् । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन अन्तर्गत हुने मतदानका लागि मतदानस्थल तयार भएका हुन् । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहने निर्वाचन आयोगले जनाएको छ । झापाका सबै मतदानस्थल तयार भइसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसी […]