१८ फागुन, काठमाडौं । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुन: वार्ता गर्न तयार रहेको बताएका हुन् । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा […]