समाजवादको आधार तयार गर्ने योजनासहित माओवादी केन्द्रले तयार पार्‍यो घोषणापत्र

नेकपा (माओवादी केन्द्र) ले समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गर्ने

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई स

यसरी तयार पार्दैछ माओवादीले घोषणापत्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरूका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरूको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने […]

माओवादीले यसरी तयार पार्दैछ घोषणापत्र

नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी केन्द्रीय सदस्य डीपी ढकालले रातोपाटीलाई बताए ।उनका अनुसार विभिन्न १२ क्षेत्रका विषय विज्ञहरुसँग अन्तक्र्

कार्यदलले तयार गरेकै समानुपातिक सूची बुझायो माओवादीले

नेकपा माओवादी केन्द्रले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तयार गरेको सूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने एक पदाधिकारीले बताए ।‘समानुपातिक सूचीमा धेरै नाम सिफारिस भएर आयो । कसलाई राख्ने कसलाई नराख्ने समस्या भयो । हामीले प्राप्त छलफल गर्न भ्याएनौ । कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाएका छौ’ ती पदाधिकारीले भने, ‘अब आयोगको निर्धारित असोज १६ गतेभित्र अरु नाम हेरफेर गर्छौ । अहिले राखिएको नामपनि तलमाथि

समानुपातिक सूची तयार गर्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न एक कार्यदल गठन गरेको छ । पार्टी कार्यलय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादव छन् ।आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशबाट पुनः सर्ट लिष्ट गरेर पठाउन निर्देशन दिएको छ । प्रदेशबाट सर्ट लिष्ट भई आएपछि कार्यदलले फाइनल लिष्ट तयार गर्ने सचिव लीलामणि पोखरेलले बताए । कार्यदलले आफ्नो गृहकार्य गरेर तयार पारेपछि सोमब

समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न माओवादीले बनायो कार्यदल

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउने समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची तयार पार्न कार्यदल गठन गरेको छ ।

माओवादी केन्द्रले तय गर्‍यो ६ एजेन्डा

नेकपा माओवादी केन्द्रले बैठकका लागि ६ एजेन्डा तय गरेको छ । पार्टी कार्यालय कोटेश्वरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले कार्यसूची तयार परेको हो ।  एजेन्डाको रूपमा रिपोर्टिङ, पार्टी विधान, सङ्गठनात्मक कार्यदलको...