करबाकेलीमा संग्रहालय तयार

म्याग्दी – अन्नपुर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिको अगुवाईमा म्याग्दीको पहिचान भल्काउने संग्रहालय तयार भएको छ । संग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई तले संग्रहालय भवन तयार भएको हो । परम्परागत सामग्रीको संरक्षण र पर्यटन बिकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर संग्रहालय तयार गरेको काफलडाँडामा करबाकेली बाबा संरक्षण समितिका […]

सम्बन्धित सामग्री

तयार भयो महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय, तस्बिरमा हेर्नुहोस्

महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ।  महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् । १२ आना १ दाम क्षेत्रफलमा फैलिएको भवनलाई संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ।

डोने राष्ट्रिय संग्रहालय भवन निर्माण

काभ्रेपलाञ्चोक । पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय संग्रहालय भवन निर्माण गरिएको छ । ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रूपमा समेत रहने बताइएको छ । भवन निर्माणका लागि पाँचखाल नगरले ५५ लाख उपलब्ध गराएको थियो । भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए । नगरप्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए । ‘संग्रहालय बनाउन थप सहयोग गर्नेछौं,’ उनले भने । नगरले डाने र तामाङ भाषा संरक्षणका लागि सोही भाषामा पाठ्यपुस्तक तयार गरी अध्यापन गराउन बजेटसमेत छुट्याइएको उपप्रमुख लक्ष्मी दनुवारले बताइन् । उनका अनुसार मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्नेछ । रासस

पाल्पाको रानीमहल अब संग्रहालय

पाल्पा : पाल्पाको रानीमहललाई संग्रहालयमा परिणत गरिएको छ। तानसेन नगरपालिकाले बौघागुम्हा र बगनासकाली गाउँपालिकासँग मिलेर रानीमहललाई संग्रहालयमा रुपान्तरण गरेको हो। 'नेपालको ताजमहल'का रुपमा चिनिएको रानीमहल दरबार अब नयाँ सजावटसाथ तयार छ। खड्ग शम्शेरले निर्माण गरेको यो दरबारमा संग्रहालयका रुपमा विकसित गर्दै उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्रामजस्ता सामग्री राखिएको…

संग्रहालय परिसरबाट भत्काइँदै बतासको संरचना

नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ ।

संग्रहालय परिसरबाट भत्काइँदै बतासको संरचना

नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ ।

संग्रहालय परिसरबाट भत्काइँदै बतासको संरचना

नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ ।

संग्रहालय परिसरबाट भत्काइँदै बतासको संरचना

नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ ।

इतिहास झल्काउने राहदानी संग्रहालयमा हातले लेखेकादेखि एमआरपीसम्म

काठमाडौं :  नेपालबाट राहदानी जारी हुन थालेको लामो समयपछि सरकारले राहदानी संग्रहालय स्थापना गर्ने भएको छ। हालसम्म जारी भएका राहदानीको अभिलेख राख्न सरकारले राहदानी संग्रहालय स्थापना गर्न लागेको हो। राहदानी विभागले गएको ८ असारमा नीतिगत निर्णय गरी संग्रहालय स्थापना अघि बढाएको हो। तर, संग्रहालय सर्वसाधारणले तत्कालै भ्रमण गर्न सक्ने गरी तयार भइसकेको छैन।तीव्रताका साथ संग्रहालय निर्माण भइरहेको जानकारी विभागका महानिर्देशक डोरनाथ अर्यालले दिए। राहदानीसँग जोडिएका इतिहास संरक्

सिन्धुलीगढी युद्ध संग्रहालयका २३ तस्बिरहरु

सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय। नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। विसं १८२४ […]

तयार भयो सिन्धुलीगढी युद्ध संग्रहालय, आज राष्ट्रपतिले उद्घाटन गर्ने

सिन्धुली : नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे  संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।  सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४  गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले &