अमेरिकी सिनेटर चक शुमर समक्ष युएसएमएलईले नेपाली डाक्टरको स्कोर रद्द गरेको गुनासो

अमेरिकामा रेसिडेन्सी गर्न आउन चाहने र आइसकेका नेपाली डाक्टरहरुको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई स्कोर रद्द गरिएकोबारे सिनेटमा बहुमतप्राप्त दलका नेता तथा बरिष्ठ सिनेटर चक शुमरको ध्यानाकर्षण गराइएको छ । आज न्युयोर्कका नेपाली समुदायका प्रतिनिधिहरु र सिनेटर चक शुमरबीचको राउण्डटेबल छलफलका क्रममा नेपालीलाई नै युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णय […]

सम्बन्धित सामग्री

नेपालका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटर क्रिस भ्यान होलेनबीच भेटघाट

परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा […]

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट

काठमाण्डाै – सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर हाेलेनबीच भेट भएको हो ।  भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदानप्रदानका विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दाैत्य सम्बन्ध स्थापना भएपछि दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । उच्चस्तरीय ...

अमेरिकी सिनेटर होलेन र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले […]

‘चीनले अफवाह फैलाएपछि नेपाल एसपीपीबाट पछाडि हट्यो’ : अमेरिकी सिनेटर

चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको अमेरिकी सिनेटरहरुले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा सिनेटको वैदेशिक सम्बन्ध समितिमा सिनेटरहरुले नेपाल एसपीपीबाट पछाडि हट्नुको कारण चीनको हौवा अभियान भएको बताए । सिनेटको इन्डियन अफेयर्स कमिटीका अध्यक्ष तथा सिनेटमा डेमोक्रेटिक चिफ डेपुटी ह्वीप समेत रहेका हवाईका सिनेटर […]

अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ […]

४६ बर्षदेखि अमेरिकी सिनेटर रहेका ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने

अमेरिकाका बरिष्ठ डेमोक्रेटिक सिनेटर ८१ बर्षीय पेट्रिक लेही अर्कोपटक चुनाव नलड्ने भएका छन् । १९७४ को चुनावमा भर्मोन्टबाट सिनेटरमा पहिलोपटक विजयी भएका उनी त्यसयता अमेरिकी सिनेटरहका रुपमा रहदै आएका छन् । उनी अमेरिकी सिनेटमा दोश्रो उच्च दर्जामा रहेका छन् । अमेरिकी उपराष्ट्रपति सिनेटको अध्यक्ष हुने प्रावधान रहेकोमा पेट्रिक लेही सिनेटको अध्यक्ष पछिको पदका रुपमा रहेको […]

अमेरिकी सिनेटरको भविष्यवाणी : हामी अफगानिस्तानमा फिर्ता हुनेछौं

अमेरिकी सिनेटर लिन्डसे ग्राहमले अमेरिकी सैनिक भविष्यमा अफगानिस्तान फिर्ता हुने भविष्यवाणी गरेका छन् ।हार्डटक कार्यक्रमसँग कुराकानीमा उनले भने, ‘हामी जानुपर्नेछ किनभने आतंकको खतरा निकै ठूलो हुनेछ ।’उनले अफगानिस्तानमा अल–कायदा पुनः सल्बलाउने हो कि भनेर आशंका व्यक्त गरे ।अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मानिने सांसद ग्राहमले नयाँ तालिबान शासनमा अफगानिस्तान कट्टरवादी इस्लामको एउटा ठूलो आश्रय स्थल हुने बताएका छन् ।उनले भने, ‘यहाँ ट्रम्पको गल्ती वा बाइडेनको गल्ती

अमेरिकाले नेपाल, भारत र अन्य देशलाई सहयोग गर्नुपर्छ : अमेरिकी सिनेटर मार्की

काठमाडौँ। अमेरिकाले नेपाल, भारत र अन्य देशको कोभिड-१९ विरुद्ध खोप आवश्यकता पूर्ति गर्न सहयोग गर्नुपर्ने त्यहाँका सिनेटर एडवार्ड जोन मार्कीले जनाएका छन्। नेपालमा कोभिड-१९ बीच हिमआरोहीबाट अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको न्युयोर्क टाइम्स वर्ल्डको समाचार रिट्वीट गर्दै उनले अमेरिकाले अधिक खोप दिनुपर्ने र सहयोग प्रयास जारी गर्नुपर्ने जनाएका हुन्।

अमेरिकी सिनेटर स्यान्डर्सको नेपालमा पनि बन्न थाल्यो मिम

'तपाईंहरूलाई थाहा छ की भर्मोन्टमा हामी न्यानो हुनेगरी लुगा लगाउँछौं, हामीलाई चिसोबारे केही थाहा छ र हामीलाई राम्रो फेसनबारे खास्सै चिन्ता लाग्दैन, हामी न्यानो बनाउँन चाहान्छौं। र मैले त्यहि गरें,'स्यान्डर्सले बुधबार सिबिएससँग भने।