चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको अमेरिकी सिनेटरहरुले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा सिनेटको वैदेशिक सम्बन्ध समितिमा सिनेटरहरुले नेपाल एसपीपीबाट पछाडि हट्नुको कारण चीनको हौवा अभियान भएको बताए । सिनेटको इन्डियन अफेयर्स कमिटीका अध्यक्ष तथा सिनेटमा डेमोक्रेटिक चिफ डेपुटी ह्वीप समेत रहेका हवाईका सिनेटर […]