अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई पक्राउ गर्न रुसबाट वारेन्ट जारी, ग्राहमले व्यक्त गरे खुशी

रुसको आन्तरिक मन्त्रालयले सोमबार युक्रेनमा भएको लडाइसँग सम्बन्धित टिप्पणी गरेपछि अमेरिकी सिनेटर लिन्डसे ग्राहमलाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ । शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भेटको भिडियोमा साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमले रूसीहरू मर्दै गरेको र युक्रेनमा भएको अमेरिकी सैन्य सहयोगलाई अमेरिकाले सबैभन्दा राम्रो ठाउामा खर्च गरेको रकम भएको बताएका थिए । जेलेन्सीको कार्यालयले […]

सम्बन्धित सामग्री

अमेरिकी सिनेटर बर्नी स्याण्डर्सको कार्यालयमा आगो लगाउने संदिग्ध पक्राउ

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन, भर्मन्टमा स्यान्डर्सको कार्यालय रहेको भवनलाई क्षति पुर्‍याउन आगो लगाएको आरोपमा आइतवार पक्राउ गरिएको हो । सोघोमोनियन शुक्रबार बिहान भवनमा प्रवेश गरेर स्यान्डर्सको बर्लिंगटन कार्यालय रहेको […]