अमेरिकी सिनेटर स्यान्डर्सको नेपालमा पनि बन्न थाल्यो मिम

'तपाईंहरूलाई थाहा छ की भर्मोन्टमा हामी न्यानो हुनेगरी लुगा लगाउँछौं, हामीलाई चिसोबारे केही थाहा छ र हामीलाई राम्रो फेसनबारे खास्सै चिन्ता लाग्दैन, हामी न्यानो बनाउँन चाहान्छौं। र मैले त्यहि गरें,'स्यान्डर्सले बुधबार सिबिएससँग भने।