अमेरिकाले नेपाल, भारत र अन्य देशलाई सहयोग गर्नुपर्छ : अमेरिकी सिनेटर मार्की

काठमाडौँ। अमेरिकाले नेपाल, भारत र अन्य देशको कोभिड-१९ विरुद्ध खोप आवश्यकता पूर्ति गर्न सहयोग गर्नुपर्ने त्यहाँका सिनेटर एडवार्ड जोन मार्कीले जनाएका छन्। नेपालमा कोभिड-१९ बीच हिमआरोहीबाट अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको न्युयोर्क टाइम्स वर्ल्डको समाचार रिट्वीट गर्दै उनले अमेरिकाले अधिक खोप दिनुपर्ने र सहयोग प्रयास जारी गर्नुपर्ने जनाएका हुन्।

सम्बन्धित सामग्री

सभामुख घिमिरेसँग अमेरिकी सिनेटर होलेनको शिष्टाचार भेट

काठमाण्डाै – सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच शिष्टाचार भेटवर्ता भएको छ । आज आइतवार सिंहदरबारमा सभामुख घिमिरे र सिनेटर हाेलेनबीच भेट भएको हो ।  भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदानप्रदानका विषयमा छलफल भएको थियो । सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दाैत्य सम्बन्ध स्थापना भएपछि दुई देशको सम्बन्ध सुमधुर रहेको बताउनुभयो । उच्चस्तरीय ...

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेट - NepaliPatra

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच आइतबार भेट भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता ओली र अमेरिकी सिनेटर होलेनबीच एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो। भेटमा दुई पक्षीय हित प्रवर्द्धन, कार्यान्वयनमा गएको अमेरिकी सहायता परियोजना एमसिसी, शान्ति प्रक्रियाका बाँकी कामका सन्दर्भमा कुराकानी भएको एमाले संसदीय दलका […]

अमेरिकी सिनेटर होलेन र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले […]

अमेरिकी सिनेटर र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौँ- अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा  शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्य...

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन ।

‘चीनले अफवाह फैलाएपछि नेपाल एसपीपीबाट पछाडि हट्यो’ : अमेरिकी सिनेटर

चीनले अफवाह फैलाएपछि नेपाल स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबाट पछाडि हटेको अमेरिकी सिनेटरहरुले बताएका छन् । नेपालका लागि अमेरिकी राजदूतमा प्रस्तावित डिन टम्पसनको सुनुवाईका क्रममा सिनेटको वैदेशिक सम्बन्ध समितिमा सिनेटरहरुले नेपाल एसपीपीबाट पछाडि हट्नुको कारण चीनको हौवा अभियान भएको बताए । सिनेटको इन्डियन अफेयर्स कमिटीका अध्यक्ष तथा सिनेटमा डेमोक्रेटिक चिफ डेपुटी ह्वीप समेत रहेका हवाईका सिनेटर […]

अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ […]

अमेरिकी सिनेटर स्यान्डर्सको नेपालमा पनि बन्न थाल्यो मिम

'तपाईंहरूलाई थाहा छ की भर्मोन्टमा हामी न्यानो हुनेगरी लुगा लगाउँछौं, हामीलाई चिसोबारे केही थाहा छ र हामीलाई राम्रो फेसनबारे खास्सै चिन्ता लाग्दैन, हामी न्यानो बनाउँन चाहान्छौं। र मैले त्यहि गरें,'स्यान्डर्सले बुधबार सिबिएससँग भने।

लडाकू विमान चालिका रहेका बेला अमेरिकी सिनेटर बलात्कृत !

वासिंगटन । अमेरिकी सिनेटर मार्था म्याकसेलीले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाएकी छन् ।...