अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो । सत्तारुढ डेमोक्र्याटिक पार्टीका सिनेटरहरु मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र प्रतिनिधिसभाका सांसद मोन्डेयर जोन्स नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ […]