नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ । यसका लागि प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय परामर्शदाताको आशयपत्र माग गरेको छ ।
प्राधिकरणले डिजिटल केवाईसीको डिजाइन, विकास, एकीकरण कार्यान्वयन, सञ्चालन र सहयोगका लागि परामर्शदाता माग गरेको हो ।
डिजिटल केवाईसी लागु भएपछि सीम कार्ड निकाल्न नागरिकता, फोटो बोकेर टेलिकम अफिस...