भैरहवा। गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज। उक्त जहाजले बिहान १० देखि ४ बजेसम्म दैनिक क्यालिब्रेसन फ्लाइट सञ्चालन गरिरहेको छ।
१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ । परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो […]
बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
पोखरा । आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ । निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ देखि यान्त्रिक परीक्षण हुनेछ । नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थल प्रवक्ता अनुप जोशीले जानकारी दिए […]
The post क्यालिब्रेसन उडानलाई पाेखरामा आयो जहाज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पोखरा – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइको विशेष जहाज पोखरा आइपुगेको छ। शनिबार बिहान एरो थाइको जहाज पोखरा विमानस्थलमा आइपुगेको हो। एरो थाइको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट मंसिर ५ देखि १२ गतेसम्म गर्नेछ। बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट तय भएको […]
१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको छ । जसका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् । त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । जसका कारण कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् । दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । यसबाहेक […]
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि आएको थाइ एयरको जहाज । उक्त जहाजले बिहान १० देखि ४ बजेसम्म दैनिक क्यालिब्रेसन फ्लाइट सञ्चालन गरिरहेको छ । तस्वीर : रासस
बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]
बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि सुरु हुने ‘क्यालिब्रेसन फ्लाइट’ का लागि थाइल्याण्डबाट एरो थाईको जहाज बिहीबार साँझ विमानस्थलमा आइपुगेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यसका लागि आन्तरिक तयारी पूरा गरिसकेको छ। विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले विमानस्थल निर्माणले पूर्णता पाएसँगै सञ्चालनका लागि शुक्रबारदेखि ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको बताए। …
निर्माण सम्पन्न गर्ने क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि एरोथाई कम्पनी थाइल्याण्डका प्राविधिक आइपुगेका छन् ।क्यालिब्रेसन फ्लाइटका लागि गत वैशाखदेखि नै तयार रहेको विमानस्थल कोभिडको जोखिमका कारण प्राविधिक आउन नसक्दा समय पछि सर्दै आएको थियो ।विमानस्थलको आईसिबी टु अन्तर्गतको कम्युनिकेशन, न्याभिगेशन सिष्टम साथै उपकरण जडानको ठेक्का पाएको थाइल्याण्डको एरोथाई कम्पनीले क्यालिब्रेसन फ्लाइटका लागि […]