१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट )का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरुको परीक्षण गर्दैछ । परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो […]