गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि क्यालिब्रेसन फ्लाइट

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको प्राविधिक चेकजाँच (क्यालिब्रेसन फ्लाइट) शुक्रबार हुँदैछ। क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष जहाज एरो थाई बिहीबार भैरहवा आइपुगेको छ। थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस ९ एआइएम’ जहाज भैरहवा विमानस्थल आएको हो। सो जहाजमार्फत विमानस्थल उडान र अवतरणका लागि ठीक छ कि छैन भनेर परीक्षण गरिनेछ। क्यालिब्रेसन फ्लाइट […]

सम्बन्धित सामग्री

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे

५ वर्ष ढिला गरी निर्माण सकियो गौतमबुद्ध विमानस्थल, जेठदेखि नियमित उडान गर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभन्दा ५ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको छ ।  विमानस्थलको निर्माण कार्य सकिएकाले अब भोलि शुक्रवारबाट क्यालिब्रेसन फ्लाइट हुनेछ ।  यो विमानस्थल तीन महिनापछि नियमित सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।  प्राधिकरणले विमानस्थल तयार भएकाले बिहीवार नै थाइल्यान्डबाट एरो थाइको जहाज काठमाडौं आएर भैरहवा गएको छ । उक्त जहाजले शुक्रबारदेखि डेढ सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने भएको छ ।  उक्त विमानस्थलबाट आगामी तीन म...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

भैरहवा । ढिलो गरी निर्माण सकिएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको छ । आगामी फागुन ९ गते क्यालिब्रेसन फ्लाइट गर्ने तयारी भएको विमानस्थलबाट आउँदो बुद्ध जयन्तीदेखि नियमित उडान सुरु गर्ने सरकारको योजना छ । विमानस्थलबाट आगामी फागुन ९ गते ‘क्यालिब्रेशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले […]

गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा(फोटो फिचर)

३ माघ,बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]

एरो थाईले गौतमबुद्ध विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्न पायो अनुमति

भूकम्प, नाकाबन्दी र पछिल्लो समय ठेकेदारको लापरबाहीका कारण तोकिएको समयमा निर्माण कार्य हुन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएको छ ।

एरो थाईले गौतमबुद्ध विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्न पायो अनुमति

भूकम्प, नाकाबन्दी र पछिल्लो समय ठेकेदारको लापरबाहीका कारण तोकिएको समयमा निर्माण कार्य हुन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएको छ ।

रोकियो भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नसकेपछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट अनिश्चित बनेको छ । गत वैशाखमै तयार भए पनि कोरोना महामारीका कारण विमानस्थलले क्यालिब्रेसन फ्लाइट गर्न नसकेको हो ।“हामी यहाँ तयारी अवस्थामा छौं । उपकरणसहितको जहाज र प्राविधिक आए तुरुन्तै क्यालिब्रेसन फ्लाइट गर्न सक्छौं,” गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख प्रविण न्यौपानेले भने । उनका अनुसार विमानस्थलमा विमान उडान र अवतरणका सा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'क्यालिब्रेसन फ्लाइट’का लागि तयार भएको छ ।   विमानस्थलको टावर, धावनमार्ग  लगायतका क्षेत्रमा आवश्यक सबै     विद्युतीय उपकरण जडान गर्ने काम चैत  दोस्रो सातामै सम्पन्न भइसकेको हो । जहाज नै उडान र अवतरण गरेर 'क्यालिब्रेसन फ्लाइट’ गरिने गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  निर्माण  आयोजना आईसीबी–टुका प्रमुख प्रवीण न्यौपानेले बताए ।   'क्यालिब्रेसन फ्लाइट&rsqu