जनकपुरधाम– जनकपुरधामस्थित राजजानकी होस्पिटलको लापरबाहीले एक महिलाको मृत्यु भएको आरोप लागेको छ । हात भाँचिएर उपचारका लागि आएकी सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ पिपरा बस्ने ५० वर्षीया चन्द्रकला कामतको मृत्यु भएको हो । उनको अस्पतालको लापरबाहीले मृत्यु भएको मृतकका छोरा रामसकल कामतले आरोप लगाएका छन् । चन्द्रकलाको हातको शल्यक्रियापश्चात् मृत्यु भएको थियो । गत माघ ८ […]