धनगढीको सेती अस्पतालमा एक बिरामीको मृत्यु, आफन्त आन्दोलित

धनगढी : धनगढीको सेती प्रादेशीक अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। शनिबार बिहान साढे ७ बजे चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापा मगरको अस्पतालमा मृत्यु भएको हो। अस्पताल स्रोतका अनुसार पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको हो। उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो। तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै उनको ज्यान गएको बताइएको छ।आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर भनेको चैत २ गते शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी द

सम्बन्धित सामग्री

स्वस्तिक अस्पतालमा इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु, रातारात मिलापत्र

धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा हिजो शुक्रबार एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो।स्रोतको भनाइअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा मृत्यु भएको हो।जमुनालाई मुखबाट रगत आउने समस्या भएपछि अस्ति उपचारका लागि चटकपुरस्थित स्वस्तिक अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याएर उपचार सुरु गरिएकोमा दोस्रो दिन नै उनको मृत्यु भएको बताइएको छ।हिजो बिहानसम्म जमुनाको अवस्था सामान्य रहे

अस्पतालमा बिरामीको मृत्यु भएपछि कैलालीको अत्तरियामा तनाव

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्

बिरामीको मृत्यु भएपछि तिनाउ अस्पतालमा नाराबाजी

बुटवल, २ चैत्र । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले नाराबाजी गरेका छन् । अस्पतालमा खुट्टाको शल्यक्रिया गर्ने क्रममा ताराप्रसाद चौधरीको मृत्यु भएपछि उनका आफन्तले डाक्टरको लापरवाहीले भएको भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय चौधरीको देव्रे खुट्टाको शल्यक्रियाको क्रममा बुधबार मृत्यु भएको थियो । घटनामा सम्लग्नलाई […]

रोेमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि खटाइएका एक अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, “आज बिहान कोभिड–१९ सम्बन

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बिरामीको मृत्यु

रोमानिया । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् । अस्पतालमा रहेका अन्य सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका […]

अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको एउटा अस्पतालमा बाढीका कारण कम्तिमा १७ जना बिरामीको मृत्यु भएको छ । मध्य प्रान्त हिडालगोको अस्पतालमा बाढी पस्दा बिरामीको मृत्यु भएको हो । तुला सहरमा भीषण वर्षापछि एउटा नदीको बहाब बढेर अस्पतालसम्म पुग्दा त्यहाँ लामो समय विद्युत कटौती भएको थियो । मृत्यु हुनेमध्ये केही कोभिड–१९ का बिरामी छन् । लामो समय […] The post अस्पतालमा बाढी पस्दा, १७ बिरामीको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गुजरातको कोरोना अस्पतालमा आगलागी, १२ बिरामीको मृत्यु

भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीले ९ बिरामीको मृत्यु

एजेन्सी। उत्तर प्रदेशको मेरठस्थित केएमसी अस्पतालमा अक्सिजनको कमीका कारण २४ घन्टामा ९ जना बिरामीको मृत्यु भएको छ। जिल्ला प्रशासनले भने पर्याप्त अक्सिजन सिलिण्डर भएको दाबी गरेको छ। अस्पतालमा लगातार अक्सिजनको कमी भइरहेको छ र पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा अक्सिजनको कमीबाट ३० जनाको मृत्यु भएको छ।

कोरोना अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु

काठमाडौं : भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको एक अस्पतालमा आगलागी हुँदा १३ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। महाराष्ट्रको बसाई अस्पतालको कोभिड सेन्टरमा आगलागी हुँदा आईसीयुमा भर्ना भएका १३ बिरामीको मृत्यु भएको हो। आगलागीमा परेर घाइते भएका अन्य बिरामीहरुलाई नजिकैका अस्पतालमा सारिएको छ। दुई दिनअघि महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन लिक हुँदा २२ बिरामीको मृत्यु भएको थियो। यसैबीच नयाँ दिल्लीका ठूला ६ वटा अस्पतालमा अक्सिजन रित्तिएको छ। साथै अन्य केही अस्पतालमा अक्