क्यान्सरको शल्यक्रिया गर्दै गर्दा बिरामी नै जलेपछि…
बुखारेस्ट । रोमानियाको एउटा अस्पतालमा शल्यक्रिया गर्दा आगो लागेर एक बिरामीको मृत्यु भएको छ । राजधानी बूखारेस्टस्थित फ्र्लोयास्का अस्पतालमा शल्यक्रिया...
नेपालकै जेठो तथा केन्द्रीयस्तरको अस्पताल वीरमा पहिलो पटक ट्रेट्रालोजी अफ फ्यालट नामक मुटुको जटिल प्रकारको शल्यक्रिया गरिएको छ। शल्यक्रिया पश्चात् ३१ वर्षीय पुरुष बिरामी पूर्ण रुपमा निको भई डिस्चार्ज भइसकेका छन्। शल्यक्रिया पश्चात् मुटुको सम्पूर्ण जाँचमा बिरामीको स्वास्थ्य अवस्था सामान्य देखिएको चिकित्सकको भनाइ छ।
दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।
काठमाडौँ,२३ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा‘एनेस्थेसियन’ नहुँदा गत चैतदेखि शल्यक्रिया सेवा बन्द भएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले करार सेवामा कार्यरत एनेस्थेसियन चिकित्सकले छाडेपछि शल्यक्रिया सेवा नै बन्द भएको बताए । “चैतमा एनेस्थेसियन चिकित्सकले जागिर छाडे, सर्जन थिए उनी पनि केही समय बिरामी भए, यसले गर्दा शल्यक्रिया सेवा बन्द […]
शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका झण्डै ४५ जना बिरामी घर फर्किएको अस्पताल प्रसासनले जनाएको छ।...
काठमाडौं, ४ साउन । काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा रोकिएको छ । शल्यक्रिया गर्न आवश्यक ‘अक्सिजेनेटर’को अभाव भएपछि अस्पतालमा शल्यक्रिया सेवा रोकिएको हो । शल्यक्रिया सेवा रोकिएसँगै अस्पतालमा भर्ना भएका करिब ५० बिरामी घर फर्किएका स्रोतले जनाएको छ । अस्पताल प्रशासनले ‘अक्सिजेनेटर’ समयमै व्यवस्था मिलाएको भए त्यस्तो समस्या नआउने चिकित्सकहरु बताउँछन् […]
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।
डाक्टरलाई भगवान् र अस्पताललाई मन्दिरको रूपमा मानिन्छ तर कतिपय अस्पताल र डाक्टर पैसा कमाउन आपराधिक हर्कत समेत गर्छन् ।
भारतको राजस्थानस्थित जयपुरको रजत अस्पतालले सरकारी चिरञ्जीवी बीमा योजनाअन्तर्गत पैसा कुम्ल्याउन बिरामी नै नभएका व्यक्तिको शल्यक्रिया गर्ने गरेको खुलासा भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पतिको पत्थरीको जाँच गराउन अस्पताल पुगेकी ३५ वर्षीया परमेश्वरीको घुँडामा विना कारण शल्यक्रिया गरिएको आरोप छ । पतिको जाँच गर्नुपर्नेमा अस्पतालले जबरजस्ती पत्नीको सुमेत एमआरआई गराएर घुँडाको शल्यक्रिया गरेको बताइएको छ ।
यस्त...
सल्यान : जिल्ला अस्पताल सल्यानमा मुटुबाहिर पानी जमेको सफल शल्यक्रिया गरिएको छ। छत्रेश्वरी गाउँपालिका –७ की १८ वर्षीया तिलसरा परियारको सफल शल्यक्रिया गरिएको हो।शरीर सुन्निएर श्वास फेर्न गाह्रो भएपछि अस्पताल आएकी उनको चेकजाँचको क्रममा मुटुबाहिर पानी जमेको देखिएपछि शल्यक्रिया गरिएको सल्यान अस्पताल सल्यानका मेडिकल अधिृकत डा. भीमकान्त जैसीले जानकारी दिए। मुटुबाहिर जमेको १७ सय मिलिलिटर पानी निकालिएको उनले बताए।बिरामी निकै विपन्न भएकाले उनको निःशुल्क उपचार गरिएको समेत डा. जैशीले बताए। उनी क