कर्णालीमा जनतासँग मुख्यमन्त्री कार्यक्रम

सुर्खेत : प्रदेश एफएम नेटवर्क र कर्णालीका सवै एफएम रेडियोहरूमार्फत सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु भएको छ। मुख्यमन्त्री र जनतावीच छलफलको वातावरण बनाउँन भन्दै जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको हो। कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र प्रदेश एफएमको सहकार्यमा कर्णालीका ४...

सम्बन्धित सामग्री

‘जनतासँग मुख्यमन्त्री’ फेरि सञ्चालन

कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम पुनः सुरु गर्ने भएको छ । मुख्यमन्त्री र जनताबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेर कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । प्रदेश सरकारको कार्यसम्पादनका सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तर्क्रिया तथा छलफल गर्ने उद्देश्यले नयाँ कार्यक्रमका रूपमा यसलाई अघि सारिएको छ । जनताको माग र समस्याबारे सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ । चालु आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेटिएको छ ।

कास्कीका विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

कास्की जिल्लाको विपन्न बस्तीमा लागू गरिएको मुख्यमन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको पाइएको छ । सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अवस्था निरीक्षणका क्रममा लाभग्राहीहरुले सो धारणा राखेका हुन् । कार्यक्रमको अनुगमन तथा निरीक्षण गर्दै संयोजक समेत रहनुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा …

जनताले पत्याएनन् गण्डकीको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम

पोखरा । सुशासन कायम गर्न, प्रदेश सरकारअन्तर्गतका विषयवस्तुबारे सुझाव, प्रतिक्रिया र गुनासो सुन्ने भन्दै गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम निष्क्रिय बनेको छ । २०७५ भदौ ४ गते नेकपाका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरु गरेको यो कार्यक्रमले जनताको विश्वास जित्न सकेन । अन्तिमपटक ८ महिनापछि भदौ २० गते वेबसाइटमा बल्ल एउटा गुनासो...

कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै

सुर्खेत– कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि उक्त […]

प्रत्येकलाई टाइममा हिँडाउन सिकाएको छु : मुख्यमन्त्री शाही

मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका पक्षमा रहेर मुख्यमन्त्रीलाई प्रश्न सोध्ने र मुख्यमन्त्रीले जवाफ दिने उद्देश्य कार्यक्रमको थियो ।  तर कार्यक्रमको बीचमा ‘ल’ का विद्यार्थी सुनिता बरालले प्रश्न सोधिन मुख्यमन्त्री ज्यु तपाइँ मुख्यमन्त्री भएपछि खेलकुद क्षेत्रको विकासका लागि के गर्नुभयो ? काम नगर्ने कुरा बढी गर्ने प्रवृत्तिको अन्त्य कैले होला ? जवाफमा मुख्

मुख्यमन्त्री कार्यक्रम : तिनाउका किसानलाई पाडापाडी वितरण

पाल्पा : तिनाउ गाउँपालिकाका किसानलाई भैँसीको पाडापाडी वितरण गरिएको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत उनीहरूलाई पाडापाडी वितरण गरिएको हो।गाउँपालिकाका वडा नम्बर २ र ५ का किसानलाई पाडापाडीसहित बाख्रा र बंगुर वितरण गरिनेछ। मुख्यमन्त्री कार्यक्रमको करिब ४२ लाख बजेटबाट खरिद गरेर वितरण गरिएको छ।२ नम्बर वडाको मिलिजुली टोलविकास संस्थाका २० जना किसानलाई पाडा वितरण गरिएको छ। झ्याङ्ला र बगाहाका ३२ जना किसानलाई पाडी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए। उनका अनुसार

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम

पछाडि परेको समुदायको आयस्तर परिवर्तनको लागि तनहुँमा ‘‘विपन्न बस्तीमा मुख्यमन्त्री’’ कार्यक्रम सञ्चालन गरिएको छ ।

कर्णालीमा ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन - Naya Patrika

कर्णाली प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रमको सुरुवात गरेका छन् । सर्वसाधारणको गुनासो सुन्न र त्यसलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिएको...पूरा पढ्नुहोस् »