कर्णाली प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यक्रमको सुरुवात गरेका छन् । सर्वसाधारणको गुनासो सुन्न र त्यसलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गरिएको...पूरा पढ्नुहोस् »