गण्डकी प्रदेश सरकारले ‘पाईलट प्रोजेक्ट’ को रुपमा चालु वर्ष पाँचवटा जिल्लामा ‘बिपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम’ संचालन गर्ने योजना बनाएको थियो। गोरखा, तनहुँ, नवलपरासी, स्याङ्जा र बाग्लुङमा संचालन गर्नेगरी तय भएको कार्यक्रम अन्ततः चालु वर्ष सुरु हुन सक...