पोखरा । सुशासन कायम गर्न, प्रदेश सरकारअन्तर्गतका विषयवस्तुबारे सुझाव, प्रतिक्रिया र गुनासो सुन्ने भन्दै गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम निष्क्रिय बनेको छ । २०७५ भदौ ४ गते नेकपाका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरु गरेको यो कार्यक्रमले जनताको विश्वास जित्न सकेन ।
अन्तिमपटक ८ महिनापछि भदौ २० गते वेबसाइटमा बल्ल एउटा गुनासो...