मंगलबार वीरेन्द्रनगरको रङ्गशालामा खेलाडीसँग मुख्यमन्त्री कार्यक्रम आयोजना गरिएको थियो । विशेषगरी खेल क्षेत्रका प्रतिनिधिहरुले प्रदेशको खेलकुदको विकास र सम्बृद्धिका पक्षमा रहेर मुख्यमन्त्रीलाई प्रश्न सोध्ने र मुख्यमन्त्रीले जवाफ दिने उद्देश्य कार्यक्रमको थियो । तर कार्यक्रमको बीचमा ‘ल’ का विद्यार्थी सुनिता बरालले प्रश्न सोधिन मुख्यमन्त्री ज्यु तपाइँ मुख्यमन्त्री भएपछि खेलकुद क्षेत्रको विकासका लागि के गर्नुभयो ? काम नगर्ने कुरा बढी गर्ने प्रवृत्तिको अन्त्य कैले होला ? जवाफमा मुख्