आयल निगममा जागिरको अवसर : निर्देशकदेखि अपरेटर तहसम्मका १ सय २८ जना कर्मचारी माग

काठमाडौं : नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ। लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी कर्मचारी माग गरेको हो। निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने…

सम्बन्धित सामग्री

राष्ट्र बैंकमा ३० जनाका लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ति गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले सुरक्षातर्फ २ जना रक्षक केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयकका लागि १० जना महिला सिपाहीसहित १ जना कर्मचारी माग गरेको हो । […]

राष्ट्र बैंकमा ३० जनाको लागि रोजगारीको अवसर

१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो । राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्टि्रकल एण्ड इलेक्टि्रक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी […]

पाटनमा रोजगारीको अवसर, सबैभन्दा धेरै नर्सलाई अवसर

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर [सूचनासहित]

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा काम गर्नका लागि कर्मचारी माग गरेको छ । लिमिटेडले विभागीय प्रमुखदेखि वरिष्ठ सहायक पदहरूसम्ममा कर्मचारी माग गरेको छ । इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । सूचना

बेलकोटगढी नगरपालिकामा रोजगारीको अवसर, १५ जना कर्मचारी माग

फागुन १, काठमाडौं । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका कार्यालयले विभिन्न पदमा करारमा कर्मचारी माग गरेको छ । उक्त कार्यालयले नुवाकोटस्थित बाघखोरस्थित स्वास्थ्य संस्थाहरुको लागि विभिन्न पदहरुमा प्राविधिक कर्मचारी आवश्यकताको १५ दिने सूचना प्रकाशित गरेको हो । कार्यालयले कृषि विकास अधिकृत १ जना,  अहेव ४ जना, अनमी ३ जना, ल्याव असिष्टेन्ट १ जना र कार्यालय सहायक ५ जना गरी जम्मा १४ जना कर्मचारी मागेको हो ।  कार्यालयले कृषि विकास अधिकृतका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञानमा स्नातक गरेको वा सो सरह उत्तिर्ण गरेको, अहेवको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीएमए कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएकोउमेदवार माग गरेको छ ।  यसैगरी अनमीको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमीको कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएको, ल्याब असिष्टेन्टका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट ल्याब असिष्टेन्ट कोर्ष उत्तिर्ण गरि स्वास्थ्य सम्बन्धी व्यवसायिक परिषदमा दर्ता भएको  र कार्यालय सहायकको लागि साधारण लेखपढ गर्न जान्ने उमेदवार माग गरिएको छ । इच्छुक उमेद्वारहरुले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नागिरकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, प्रचलित नेपाल कानून बमोजिम विभिन्न काउन्सिल वा परिषद वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपिका साथै २ प्रति पासपोट साइजको फोटोसहित कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।

यी कम्पनीहरूमा रोजगारीको अवसर [सूचनासहित]

विभिन्न कम्पनीहरूले कर्मचारी माग गरेका छन् ।  रिक्त रहेका विभिन्न तहमा पदपूर्तिका लागि ती कम्पनीहरूले दरखास्ता आह्वान गरेका हुन् ।  यस्तो छ सूचना

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ । राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ । कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब […]

डिजिटल वालेट माई पेमा १०३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइन आवेदन

डिजिटल वालेट माई पेले १०३ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न १८ पदमा १०३ जना कर्मचारी माग गरेको हो ।  माई पेले युआई/युएक्स डिजाइनर ५ जना, एचआर अफिसर १ जना, प्रडक्ट डिजाइनर ५ जना, एडमिनिस्ट्रसन तथा प्रोक्युअरमेन्ट अफिसर ३ जना, आईटी अफिसर एण्ड आईटी एसिस्टेन्ट ५ जना, रिसेप्सनिष्ट १ जना, डटनेट डेभलपर १० जना, फाइनान्स अफिसर २ जना माग गरेको छ ।  त्यसैगरी क्वालिटी...

दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर, यसरी दिनुहोस् अनलाइनबाटै आवेदन

नेपाल दूरसञ्चार प्राधिकरणले १० जना कर्मचारी माग गरेको छ । आईतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी पदमा उप निर्देशकदेखि सहायकसम्म १० जना कर्मचारी माग गरेको हो । प्राधिकरणले उप निर्देशक पदमा २ जना माग गरेको छ । जसमा आन्तरिक एक जना र महिना एकजना छन् । त्यस्तै सहायक निर्देशकमा सात जना माग गरेको छ । जसमा प्रशासनतर्फ खुल्ला एकजना,...