बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने

काठमाडौं, २ असार । बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ गते पुनः निर्वाचन हुने भएको छ । पूनः निर्वाचनबारे आज सर्वदलीय सहमति जुटेको हो । वैशाख ३० गते भएको निर्वाचनमा एमाले र कांग्रेसबीच विवाद भएको थियो । निर्वाचन आयोगले विवादकै बीच पूनः मतदान हुने निर्णय गरेको थियो । बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा […]

सम्बन्धित सामग्री

बुढीगंगा नगरपालिका : एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्। उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् । ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना

बुढीगंगाको मतगणना सुरु

कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि हिजो (बिहीबार) भएको मतदानको गणना सुरु भएको छ । आज (शुक्रबार) बिहान सर्वदलीय बैठकपश्चात् वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको […]

बाजुराको बुढीगंगामा ६७ प्रतिशत मतदान, मतपेटिका संकलन हुँदै

२३ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए । बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले […]

बाजुराको बुढीगंगामा सकियो मतदान

धनगढी : बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान सकिएको छ। बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले बताए।गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिनापछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।बिहीबार

बुढीगंगाको निर्वाचन कहिले ?

भारतको नयाँ दिल्लीमा काम गर्ने बुढीगंगा नगरपालिका–७ का मनवीर लोहारलाई नागरिकता आवश्यक भयो । दुई साताअघि उनी नागरिकता बनाउनकै लागि घर आए । तर, यहाँ नागरिकता बनाउने सिफारिस पाउने टुंगो नहुँदा अलमलमा परेका छन् ।

जनप्रतिनिधिले पहिल्याउनुपर्ने आगामी बाटो

हाम्रो सन्दर्भमा पदमा पुगेपछि सबै जानिन्छ, पदमा बस्नेले अध्ययन नगरे पनि हुन्छ वा सर्वज्ञानी जस्तो हो भन्ने बुझाइ छ । त्यस्तो भ्रमलाई जनप्रतिनिधिले चिर्न सक्नुपर्दछ ।

दुई नगरपालिकाको कहिले होला मतदान ?

काठमाडौं : निर्वाचन आयोगले दुईवटा नगरपालिकाको बारेमा के गर्ने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन्। अधिकांश स्थानीय तहको मतगणना सकिनै लाग्दा पनि आयोग दुई नगरपालिकाको मतदान गर्ने वा मतगणना सुरु गर्ने भन्नेमा अन्योल नै छ। वैशाख ३० मा बाजुराको बुढीगंगा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकामा मतदान रोकिएको थियो।  बाजुराको बुढीगङ्गा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच  झडप भएको थियो। झडपपछि मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्र