बुढीगंगा नगरपालिका : एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार झण्डै दोब्बर मतले अगाडि छन्। प्राप्त पछिल्लो विवरण अनुसार प्रमुखमा एमालेका रामबहादुर बानियाँले २७ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १५ सय ६ मत ल्याएका छन्। उपप्रमुखमा एमालेकी माया कुमारी खड्का (कुवँर)ले २७ सय १६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसकी रिता शाही (शाह) ले १५ सय ७७ मत ल्याएकी छिन् । ४५ सय ५६ मत गणना भइसक्दा यो नतिजा आएको र अहिले ५ हजारभन्दा बढी मत गणना

सम्बन्धित सामग्री

कर्मचारीमाथि हातपात गर्ने वडाध्यक्षका छोरा प्रक्राउ

बाजुराको बुढीगंगा नगरपालिका–७ का वडाअध्यक्ष भुवनसिंह केसीका छोरा दीलिप केसीले कर्मचारी माथि हातपात र गाली गलौज गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  बिहीबार दिउँसो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ...

बुढिगंगा नगरपालिकाका बालबालिकामा दादुरा संक्रमण

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– १ अम्कोटको मललाती बस्तीका बालबालिकामा दादुराको लक्षण देखिएको छ । गत बुधबार स्थानीय धुरालसैन आधारभू्त स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका सात बालवालिकामा दादुराका जस्ता लक्षणहरु देखिएको...

बाजुराका बालबालिकामा देखियो दादुराको लक्षण

बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा बालबालिकामा दादुरा तथा रुवेला रोग लक्षण देखिएको छ।

अवरुद्ध भएकाे चार महिनापछि साफेँ-मार्तडी राजमार्ग सुचारू

साफेँ मार्तडी राजमार्ग वर्षाका कारण बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोटमा पहिरो जाँदा चार महिनादेखि अवरुद्ध सडक सुचारू भएको छ।  चार महिनादेखि पूर्णरूपमा अवरुद्ध राजमार्ग आइतबारदेखि सुचारु भएको हो। बुढीगंगा र बडीमालिका नगरपालिको...

मन्दिर छिरेको निहुँमा सुनारमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एकजनामाथि कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट भएको हो ।

बुढीगंगा नगरपालिका दुई महिना देखि प्रमुख प्रशासकीय विहीन

दयाराम पण्डित,बाजुरा । बुढीगंगा नगरपालिका गत २ महिना देखि प्रमुख प्रशासकीय विहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन गत मंसिर १७ गते सरुवा भएर गएपछि नगरपालिका २ महिना देखी प्रमुख प्रशासकीय विहीन बनेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना ठगुन्नाले जानकारी गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार पुणर् रुपमा बन्द भएको छ […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का एक घाइते

बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्कामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शनिबार राति मोटरसाइकल अनियन्त्रित भइ भएको दुर्घटनामा अर्का एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार फालासैनबाट...

बाजुरामा भाइरल ज्वरोले दुई सयभन्दा बढी विद्यार्थी बिरामी

बाजुराको बुढीगंगा नगरपालिका- १ मा रहेको धुरालसैन माद्यामिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थी एकै साथ बिरामी परेपछि विद्यालय बन्द गरिएको छ