बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितले भने -‘स्वास्थ्यका कारण निवेदन दिएर फिर्ता भएको हुँ’

काठमाडौँ । बुढीगंगा नगरपालिका, बाजुराका निर्वाचन अधिकृत निरञ्जन स्थापितले स्वास्थ्य समस्याका कारण काज फिर्ता भएको बताएका छन् । काम नगर्ने र सम्पर्क विहीन भएका प्रमुख निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले फेरेको भन्ने समाचारमा आफू फेरिनुको कारण भिन्नै भएको तर समाचारमा अर्कै हुन आएको विषयमा उनले स्वास्थ्यका कारण निवेदन दिएर नै फिर्ता भएको प्रस्ट्याएका हुन् । सम्बन्धित […]

सम्बन्धित सामग्री

देउवाको निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी फिर्ता

डडेल्धुरा : डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका ३ र प्रदेशसभातर्फ उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको

दाङ क्षेत्र नम्बर १ मा कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी

२६ असोज, दाङ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये कसैको पनि उम्मेदवारी फिर्ता नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत मानवबहादुर विष्टका अनुसार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फ २७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । आज […]

चितवन ३ मा एमालेकाे उम्मेदवारी फिर्ता, काँग्रेसका बागी उम्मेदवारलाई समर्थन

नेकपा एमालेको केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहितको पत्र पठाएको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिएका छन्।...

उम्मेदवारले नाम फिर्ता लिन के–के गर्नुपर्छ ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्नेछन् ।  निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृत समक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्नेछ ।  कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारि

चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौँको चन्द्रागिरि नगरपालिकामा ३३ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँ प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।चन्द्रागिरिका निर्वाचन अधिकृत सिर्जना थपलियाले एक प्रमुख र दुई उपप्रमुखसहित ३३ जनाले मनोनयन फिर्ता लिएको जानकारी दिइन् । उनका अनुसार मनोनयन फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र) बाट नगरपालिका प्रमुखका उम्

झापामा १ सय ३९ जनाले उम्मेदवारी फिर्ता लिए

झापा– स्थानीय तह निर्वाचनका लागि झापाका १५ पालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका १ सय ३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा सबैभन्दा बढी अर्जुनधारा नगरपालिकाबाट रहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट २० जना छन् । जसमा नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवारी दिने नगर […]

सर्लाहीमा अन्तिम नामावली टाँसिसक्यौं, अब परिवर्तन हुदैन : निर्वाचन अधिकृत

१६ वैशाख, काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएको उम्मेदवारी फिर्ताको पत्र अस्वीकृत गरेको छ । समयसीमाभित्र पत्र नआएको र पत्रमा विवरण खुल्ने गरी व्यहोरा सम्बोधन पनि नभएको भन्दै कांग्रेस उम्मेदवार बासुदेव अधिकारीको मनोनयन फिर्ता गर्न अस्वीकृत गरेको हो । उच्च स्रोतका अनुसार, पत्र अस्वीकृत गरेलगत्तै निर्वाचन अधिकृत […]

जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । मेयरका […]

हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

हेटौंडा– हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।  ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुवैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी दिएपछि हेटौंडामा […]

जनकपुरधाम उपमहानगरमा २ मेयरसहित १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा २ मेयर सहित १५ जनाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रवार उम्मेदवारको नाम फिर्ता तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यसूची रहेकोमा १५ जनाले यस अवधिमा उम्मेदवारी फिर्ता लिएको जनकपुरधाम उपमहानगरपालिका तथा धनुषाका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार मेयरमा बैधनाथ साह र […]