२३ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए । बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले […]