कैलाली । बाजुराको बुढीगंगा नगरपालिका नेतृत्वका लागि हिजो (बिहीबार) भएको मतदानको गणना सुरु भएको छ । आज (शुक्रबार) बिहान सर्वदलीय बैठकपश्चात् वडा नम्बर ५ मा रहेको भानोदय माविमा गणना थालिएको हो । बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको […]