महेश कार्की बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा प्रहरीमाथि ढुगांमुढा प्रहार भएपछि प्रहरीले हवार्ई फायर गरेको छ । बिहीबार बुढीगंगा नगरपालिका-४ थुमामा रहेको मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यलय टाटेमा ल्याउने क्रममा कार्यकर्ताहरुले ढुगांमुढा प्रहार गरेपछि हवाई फायर भएको प्रहरी प्रमुख सूर्य बहादुर थापाले बताउनुभयो । मतपेटिका भने निर्वाचन अधिकृत कार्यलयमा पुयाइसकेको […]