बुढीगंगा नगरपालिका स्थानीय तह निर्वाचन विवाद : एमाले सांसदद्वारा गृहमन्त्री, प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको राजीनामा माग

नेकपा (एमाले)का सांसद लालबहादुर थापाले बाजुराको बूढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनमा भएका निर्णय र धाँधलीको जिम्मेवारी लिँदै गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया तथा आयुक्तहरू ईश्वरी पौडेल र रामप्रसाद भण्डारीको राजीनामा माग गरेका छन् ।

सम्बन्धित सामग्री

हामी निर्वाचनको आन्तरिक तयारीमा लागिसकेका छौँ  : प्रमुख निर्वाचन आयुक्त

काठमाडाैं : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताएका छन्।आयोगले आज गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताए।उनले भने, 'हामी निर्वाचनको आन्तरिक तयारीमा लागिसकेका छौँ।' उनले सरकारले उपकरण उपलब्ध गराउने भए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताए।प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय

पर्यवेक्षण प्रतिवेदनको भाषाले शब्दकोष लज्जित : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कतिपय निर्वाचन पर्यवेक्षण संस्थाले बुझाएको प्रतिवेदनमा शब्दकोष नै लज्जित हुने गरेर भाषाको प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।बुधवार काठमाडौंमा आयोजित विभिन्न पर्यवेक्षण संस्थाहरूले बुझाएको स्थानीय तह निर्वाचनको प्रतिवेदनमाथि समीक्षा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले पर्यवेक्षण संस्थाहरूले निर्वाचन आयोगलाई दिएको प्रतिवेदन अस्पष्ट रहेको बताए।उनले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखको एउटा मतपत्र, वडाध्यक्

कात्तिक वा मंसिरमा प्रतिनिधि सभा निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं :  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो

मंसिरभित्रै सङ्घ र प्रदेशको निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मंसिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् ।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको केन्द्रीयस्तरको समीक्षा कार्यक्रमको शुभारम्भका अवसरमा प्रमुख आयुक्त थपलियाले उक्त निर्वाचन गराउने दायित्व आयोगको रहेको र सोबारे निर्णय हुन बाँकी रहेको बताए। उनले स्थानीय तहको निर्वाचनमा बाध्यतावश र सुरक्षाका कारणले मत गणनामा तारबार लगाउनुपरेको उल्लेख गर्दै लोकतन्त्रमा त्यस्तो गरिनु द

दलहरु लैङ्गिक मैत्री भएनन् : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूले महिला उम्मेदवारलाई न्याय गर्ने गरेको बताउनुभएको छ । दलहरुले उम्मेदवार बनाउँदा महिला उम्मेदवारलाई उपेक्षा गरे पनि मतदाता लैङ्गिक मैत्री भएकोले नै तुलनात्मक रुपमा महिला उम्मेदवार धेरै विजयी भएको बताए । महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उनले स्थानीय तह निर्वाचन एन १७(७) ले ५० प्रतिशत महिलाको कुरा गरे पनि प्रमुख र उपप्रमुखमध्ये १ पदमा मात्रै उम्मेदवारी दिँदा महिला वा पुरुष जो भए पनि हुने व्यवस्था भएकोले महिलाको सहभागिता

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य […]

स्थानीय तह निर्वाचनको अर्को मिति प्रस्ताव गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्बन्धमा अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको छ । सत्तारूढ गठबन्धनमा आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि आयोगले अर्को मिति प्रस्ताव गर्ने तयारी गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको मितिबारे आयोग आन्तरिक छलफल तथा तयारीमा रहेको जानकारी दिए । आयोगले यसअघि २०७९ वैशाख १४ गते एकै चरणमा वा वैशाख १४ र २२ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । आयोगको प्र