काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ । ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि अभिनास बोहोराले पाँचौ विकेट लिएका हुन् । पहिलो ब्याटिङ गरेको नेपालले फिलिपिन्समासु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।