क्यानडाले गुमायो छैटौँ विकेट, हेमन्त धामीले लिए व्यक्तिगत दोस्रो विकेट

आजदेखि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हेमन्त धामीले व्यक्तिगत दोस्रो विकेट लिँदा क्यानडाले छैटौँ विकेट गुमाएको छ ।

सम्बन्धित सामग्री

नेपालले लियो नेदरल्याण्ड्सको तेस्रो विकेट

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । १२.६ ओभरमा स्कट एडवार्डस् व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् । पहिलो रन पूरा गरेका स्कट एडवार्डसले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । […]

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए व्यक्तिगत तेस्रो विकेट

३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौ विकेट गुमाएको छ । २४.१ ओभरमा सोमपालले ग्रिन जेनलाई आउट गर्दै व्यक्तिगत तेस्रो र नेपाललाई पाँचौं विकेट दिलाएका हुन् । ग्रिन एज लागेर विकेटकिपरबाट क्याच आउट भए । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको […]

नेपालले छैटौँ विकेट पनि गुमायो

काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्डस्विरुद्ध छैटौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाएको नेपालका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् ।  ३१.५ ओभरमा उनी छैटौँ विकेटका रुपमा आउट भएका हुन् । उनले व्यक्तिगत ३३ रन बनाए ।

युएईविरुद्ध नेपालको बलियो सुरुवात, सोमपालले लिए तीन विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग टूमा युएईविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरेको युएईले १५ ओभरमा ४ विकेट गुमाएर ५१ रन जोडेको छ । नेपाली तीव्र बलर सोमपाल कामीले युएईका शीर्ष क्रमका तीन ब्याटरलाई आउट गरे भने करन केसीले १ विकेट लिए । चौथो ओभरमा ओपनर चिराग सुरीलाई ६ रनको व्यक्तिगत […]

कमलले लिए दोस्रो विकेट, नेपाललाई नवौं सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले नौंवौं सफलता हात पारेको छ । नेपालका लागि कमल सिंह ऐरीले नवौं विकेट लिएका हुन् । यो उनको व्यक्तिगत दोस्रो विकेट लिए । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभर चलिरहँदा आठौं विकेट लिएको हो । ओमानले १६.३ ओभरमा […]

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौ सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ । नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा […]

जितेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता

काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर चलिरहँदा तिन विकेट लिएको हो । नेपालका जितेन्द्र मुखियाले व्यक्तिगत दोस्रो विकेट लिएका हुन । ओमानले ६ ओभरमा ३ विकेटको नोक्सानीमा २५ रन बनाएका छ । […]

सन्दीपले एकै ओभरमा लिए दुई विकेट

काठमाडौं। कीर्तिपुरमा जारी मलेसियाविरुद्धको खेलमा सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो तथा नेपालका लागि आठौं विकेट लिएका छन्। सन्दीपले १५औं ओभरको पहिलो बलमा मलेसियाका फित्री साम र पाँचौँ बलमा एईनोल हाफिज्सको विकेट लिएका हुन्। यससँगै जारी प्रतियोगितामा सन्दीप ११ विकेट पुगेको छ। उनी शृङ्खलाका सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन्।

सन्दिपले लिए नेपालका लागि पाँचौ विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पाँचौ विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत चौथो तथा नेपालका लागि पाँचौ विकेट लिएका हुन्। उनले १७औं ओभरको पाँचौ बलमा नेदरल्यान्ड्सका पिटर सिलरलाई कप्तान ज्ञानेन्द्र मल्लमार्फत् क्याच आउट गराएका हुन्। कुपर ३१ रन बनाई पभेलियन फर्किए। १५ बलको सामना गरेका भिसीले एक चौका र तीन छक्का प्रहार गरेका थिए।

नेपाललाई पहिलो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पहिलो तथा दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ‘डवर्डको विकेट लिएका हुन्। नेदरल्यान्ड्सका ओ‘डवर्ड ९ रन बनाई पभेलियन फर्किए। ८ बलको सामना गरेका ओ‘डवर्डले दुई चौका प्रहार गरेका थिए।