नेपालले लियो तेस्रो विकेट

आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि २६.१ ओभरमा गुल्सन झाले तेस्रो विकेट लिएका हुन्।...

सम्बन्धित सामग्री

नेपालले लियो नेदरल्याण्ड्सको तेस्रो विकेट

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ । १२.६ ओभरमा स्कट एडवार्डस् व्यक्तिगत ३३ रनमा रन आउट भएका हुन् । पहिलो रन पूरा गरेका स्कट एडवार्डसले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरेका थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे । […]

नेपालले लियो नामिबियाको पहिलो विकेट

काठमाडौं । आईसिसी क्रिकेट विश्वकप लिग २ मा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाको पहिलो विकेट गएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका लागि पहिलो विकेट ललितराज वंशीले लिए । पहिलो विकेटको रुपमा नामिबियाका निकोलस डेभिन १५ रनमा आउट भए । यसअघि ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमा सबै विकेट गुमाएर १३२ […]

नेपालले लियो अफगानिस्तानको आठौं विकेट

दक्षिण अफ्रिकामा जारी आइसिसी अन्डर–१९ विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा अफगानिस्तानविरुद्ध नेपालले आठौँ विकेट लिएको छ।...

नेपालले लियो अफगानिस्तानको लगातार दुई विकेट

काठमाडौं,१२ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार दिउँसो टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो । पहिला बलिङ गरिरहेको नेपालले लगातार २ विकेट हात पारेको छ । नेपालका लागि गुल्सन झा ले पहिलो ओभरमै सफलता […]

नेपालले मंगोलियाको ९ विकेट लियो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध १३ओभरमै ९ विकेट लिन सफल भएको छ।...

७७ रनमा नेपालले लियो पहिलो विकेट

काठमाडाैँ- विश्वकप क्रिकेट लिग-२ मा पपुवा न्युगिनीले नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा पहिलो विकेट गुमाएको छ। पिएनजीले ७७ रन बनाएर खेलिरहँदा ओपनर किपलिङ्ग डोरिगालाई २६ रनको अवस्थामा गुमाएको हो। उनलाई दीपेन्द्रसिंह ऐरीको थ्रोमा विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए। अहिले क्रिजमा ओपनर टोनी उरा ४३ रनमा रहँदा नयाँ ब्याटरका रुपमा सेसेबाउ क्रिजमा आएका […]

टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट: नेपालले लियो दुई विकेट

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले दुई विकेट लिएको छ। पहिलो ओभरको पाँचौँ बलमा नेपालका कमल ऐरीले क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काएका छन्। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा कुशल भुर्तेलले क्याच गरेका छन्। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका छन्। […]

ओमानविरूद्ध नेपालले लियो पहिलो विकेट

आइसिसी विश्वकप लिग-२ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।

अमेरिकाले नेपालसँग बदला लियो

अमेरिकाका तीव्र गतिका बलर सौरभले चार विकेट लिँदै नेपालको इनिङ धराशयी बनाए। उनले ९ ओभरमा २९ रन मात्र खर्चिए।...