नेपाललाई दोश्रो सफलता,करनले लिए अर्को विकेट

दोश्रो ओभरको पहिलो बलमै करन केसीले पहिलो विकेट लिएका हुन्। यस्तै उनले चौथो ओभरमा दोश्रो विकेट लिए।...

सम्बन्धित सामग्री

क्यानडाले गुमायो छैटौँ विकेट, हेमन्त धामीले लिए व्यक्तिगत दोस्रो विकेट

आजदेखि एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हेमन्त धामीले व्यक्तिगत दोस्रो विकेट लिँदा क्यानडाले छैटौँ विकेट गुमाएको छ ।

नेपालले लियो तेस्रो विकेट

आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि २६.१ ओभरमा गुल्सन झाले तेस्रो विकेट लिएका हुन्।...

ओडिआईमा सागरलाई पहिलो विकेट

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ओडिआई क्रिकेटमा पहिलो विकेट हात पारेका छन् । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईविरुद्ध सागरले पहिलो विकेट लिएका हुन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । सागरको ४१ औं ओभरको तेस्रो […]

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

सन्दिपले लिए नेदरल्याण्ड्सको आठौं विकेट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको फाइनलमा नेदरल्यान्ड्सले १३ ओभरमा आठ विकेट गुमाएर ७७ रन बनाएको छ। नेपालका सन्दिप लामिछानेले आठौं विकेट लिएका हुन्। नेपालको बलिङमा करन केसीले तीन विकेट, सन्दिप लामिछानेले दुई तथा कमलसिंह ऐरीले एक विकेट हात पारे। नेदरल्यान्ड्सका अन्य दुई ब्याट्सम्यान रन आउट भएका हुन।

करण केसीले लिए अर्को विकेट, नेदरल्याण्डको ढल्यो छैटौं विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेदरल्याण्डको अर्को विकेट ढल्यो, सन्दीपले लिए विकेट

त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ५ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए ।  यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।

नेपाललाई तेस्रो विकेट, सन्दिपले नै लिए विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले नै तेस्रो विकेट लिएका हुन्। उनले १२औं ओभरको पाँचौ बलमा नेदरल्यान्ड्सका बेन कुपरलाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराएका हुन्। कुपर ५५ रन बनाई पभेलियन फर्किए। ३५ बलको सामना गरेका भिसीले १० चौका प्रहार गरेका थिए।

नेपाललाई पहिलो विकेट

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पहिलो तथा दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ‘डवर्डको विकेट लिएका हुन्। नेदरल्यान्ड्सका ओ‘डवर्ड ९ रन बनाई पभेलियन फर्किए। ८ बलको सामना गरेका ओ‘डवर्डले दुई चौका प्रहार गरेका थिए।

करणले लिए तेस्रो विकेट, एक ओभरमै नेपाललाई दुई विकेट

काठमाडौँ। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका करण केसीले तेस्रो विकेट लिएका छन्। करणले १६औं ओभरमा दुई विकेट लिए। करणले १६औं ओभरको पहिलो बलमा साजरुल इद्रुसलाई शाहब आलममार्फत् क्याच गरेका थिए। करणले तेस्रो बलमा शार्भिन मुनिएन्दीलाई कुशल भुर्तेलमार्फत क्याच गरे। यसअघि करणले अनवार अरुदिनलाई विकेटकिपर विनोदभण्डारीमार्फत क्याच आउट गरेका थिए।