काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालले ओडिआई क्रिकेटमा पहिलो विकेट हात पारेका छन् । आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईविरुद्ध सागरले पहिलो विकेट लिएका हुन् । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएईले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । सागरको ४१ औं ओभरको तेस्रो […]