अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

सम्बन्धित सामग्री

नेपालले छैटौँ विकेट पनि गुमायो

काठमाडौं– नेपालले आईसीसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरण अन्तिम खेलमा नेदरल्यान्डस्विरुद्ध छैटौँ विकेट गुमाएको छ । लगातार विकेट गुमाएको नेपालका कप्तान रोहितकुमार पौडेल पनि आउट भएका छन् ।  ३१.५ ओभरमा उनी छैटौँ विकेटका रुपमा आउट भएका हुन् । उनले व्यक्तिगत ३३ रन बनाए ।

यूएईको गुम्यो पाँचौ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूइईको पाँचौ विकेट लिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पाँचौ विकेट दिपेन्द्र सिंह ऐरीले लिएका हुन् । उनले ३८ औं ओभरको तेस्रो बलमा रोहन मुस्तफालाई एलबिडब्लुमा आउट गरेका हुन् ।

सन्दीपले लिए बाउको विकेट, नेपाललाई तेस्रो सफलता

घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीको तेस्रो विकेट लिएको छ ।

५१ रनमै युएईले गुमायो ७ विकेट

काठमाडौं, २८ फागुन । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको युएईले ७ विकेट गुमाएको छ। नेपालका लागि सातौ विकेट तथा आफ्नो दोस्रो विकेट सन्दीप लामिछानेले लिएका छन्। उनले युएईका जावर फरिदको विकेट लिएका हुन्। युएई ताजा अवस्थामा १८ ओभरमा ७ विकेट गुमाउँदै ५१ रनमा रहेको छ। यस्तै, नेपालीका लागि छैटौ […]

नेपाललाई चौथो सफलता,सन्दिपले लिए विकेट

खेलको ११ औँ ओभरको तेश्रो बलमा कप्तान सन्दिप लामिछानेले विकेट लिएका हुन्। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिए।...

नेपाललाई तेश्रो सफलता,पवन सरार्फले लिए विकेट

जारी खेलमा केन्याले ३ विकेट गुमाएको छ। खेलको दशौं ओभरको अन्तिम बलमा पवन सरार्फले विकेट लिएका हुन्।...

प्रो–क्लब च्याम्पियनसिप : एकै ओभरमा ६ विकेट !

सेन वार्नको स्मृतिमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिपमा मलेसिया–११ ले एकै ओभरमा ६ विकेट हात पारेको छ । मलेसिया–११ का भिरन्दीप सिंहले एकै ओभरमा ६ विकेट हात पारेका हुन् । पुस स्पोर्ट्स दिल्लीविरुद्धको खेलमा मलेसिया–११ ले अन्तिम ओभरमा ६ विकेट हात पार्यो । अन्तिम ओभरमा भिरन्दीपले एकै ओभरमा ५ विकेट लिएका हुन् । एक विकेट भने रन आउटका रुपमा प्राप्त गर्यो ।ओभरको पहिलो बलमा भिरनदीपले मृगन पाठकलाई क्याच आउट गराए । दोस्रो बलमा इशान पाण्डे रन आउट भए । त्यस्तै ओभरको तेस्रो बलमा अनिन

६ बलमा ६ विकेट!

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा स्टार विरनदीप सिंहले प्रो क्लब च्याम्पियनसिपमा पुश स्पोर्ट्स दिल्लीसँग अन्तिम ६ बलमा ६ विकेट लिएका छन् । सिद्धार्थ रंगशाला भैरहवामा विरनदीपले एक रन आउट सहित अन्तिम ६ बलमा ६ विकेट लिएका हुन् । विरनदीपले अन्तिम ओभरको पहिलो बल वाइड फ्याले । अर्को बलमा विरनदीप सिंहले मृगांग पाठकलाई ३९ रनमा […]

इंग्ल्याण्डले चार बलमा चार विकेट गुमाएपछि..

काठमाडौं – वेष्टइन्डिजले इङ्ल्याण्डलाई रोमान्चक खेलमा पराजित गर्दै पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ। आइतबार राति ब्रिजटाउनमा १८० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले अन्तिम ओभर लगातार चार बलमा चार विकेट गुमाएपछि वेष्टइन्डिजले सिरिज जितेको हो । इङ्ल्याण्डलाई रोक्न वेष्टइन्डिजका जासन होल्डरले ह्याट्रिसहित पाँच विकेट लिए । होल्डरले अन्तिम ओभरमा १९.२, १९.३, १९.४ र १९.५ […]

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता

काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध नेपालका सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन्। दोस्रो ओभरको अन्तिम बलमा पहिलो विकेट लिएका सन्दीपले १७औं ओभरको अन्तिम बलमा अर्को विकेट लिएका हुन्। नेपालका लागि बाँकी दुई विकेट सोमपाल कामी र डेब्यू गरेका शाहब आलमले लिएका हुन्। १७ ओभर सकिँदा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ९९/४ को स्थितिमा छ।