त्रिदेशीय शृङ्खलाको फाइनलमा नेपालले नेदरल्याण्डको ६ विकेट लिन सफल भएको छ । नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने एक विकेट कमल ऐरीले लिए । यस्तै चौथो विकेट करण केसीले लिए भने पाँचौ विकेट सन्दीप लामिछानेले लिए । त्यस्तै करण केसीले फेरि अर्को विकेट लिएपछि खेलमा नेदरल्याण्ड निकै दवावमा परेको छ । नेपालले नेदरल्याण्डसामु १३९ रनको चुनौती पेश गरेको छ ।