धादिङ। धादिङमा डेंगीका कारण एक जना बृद्धको मृत्यु भएको छ । पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना भएका ज्वामूखी गाउँपालिका वडा नम्बर ७ निवासी ७५ वर्षीया राममायाँ छत्कुलीको डैंगी पुष्टि भएपछि मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी रामचन्द्र रिजालले जानकारी दिए। साउन २६ गते भर्ना भएर डेंगी समेतको उपचार गराइरहेका छत्कुलीको दिसामा […]
दिनभर आजमा टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर, मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु, सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश, बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री, बाजुरामा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दैलगायतका समाचारले प्रमुख स्थान पाए । […]
डडेल्धुरा – सुदूरपश्चिममा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गैरहेको छ । स्क्रब टाइफसका कारण दुईजनाको ज्यान गएको छ ।
डडेल्धुराको अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको स्क्रब टाइफसको कारण ज्यान गएको छ । भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालग...
चितवन : चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ।
तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ। तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको
नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंका अनुसार उक्त अवधिमा स्क्रब टाइफसबाट चार र मौसमी रुघाखोकीबाट १२ गरी १६ जनाको मृत्यु भएको हो । एक हजार १४६ जनामा ती रोगको सङ्क्रमण भेटिएका छन् । गत माघदेखि आजसम्मको तथ्याङ्कबारे…
रत्ननगर (चितवन)- नेपालमा पछिल्लो आठ महिनामा मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएन्जा) र स्क्रब टाइफस रोगबाट १६ जनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँका...