दिनभर आजमा टीकपुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको सर्वोच्च अदालतको ठहर, मानवअधिकारवादी संस्थाको निष्कर्ष : संखुवासभा कारागारमा यातना र कुटपिटका कारण कैदीको मृत्यु, सन्दीप लामिछानेको मुद्दामा किशोरीकी आमाको जन्ममिति यकिन गर्न अदालतको आदेश, बेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री, बाजुरामा ‘स्क्रब टाइफस’ का बिरामी बढ्दैलगायतका समाचारले प्रमुख स्थान पाए । […]