स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, साउन १० । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ ।

स्क्रब टाइफसबाट चारको मृत्यु

मुसाबाट सर्ने रोग स्क्रब टाइफस संक्रमणबाट चितवनमा यस वर्ष चार जनाको मृत्यु भइसकेको छ । यहाँका अस्पतालमा उपचारका लागि आएका ५ सय ४ बिरामीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।