सुदूरपश्चिममा स्क्रब टाइफस : दुई जनाको मृत्यु , ५० जनामा संक्रमण

डडेल्धुरा – सुदूरपश्चिममा स्क्रब टाइफस रोगको संक्रमण बढ्दै गैरहेको छ । स्क्रब टाइफसका कारण दुईजनाको ज्यान गएको छ ।   डडेल्धुराको अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका–२ सिलंगाकी ९ वर्षीया बालिका गंगा पन्तको स्क्रब टाइफसको कारण ज्यान गएको छ । भट्टको उपचारका क्रममा धनगढीमा र पन्तको नेपालग...

सम्बन्धित सामग्री

चितवनमा दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगुको संक्रमण :: Pahilopost.com

चितवन :  चितवनमा २६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकाअनुसार साउनदेखि अहिलेसम्म २६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ।  तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ। तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको

स्क्रब टाइफसबाट चारको मृत्यु

मुसाबाट सर्ने रोग स्क्रब टाइफस संक्रमणबाट चितवनमा यस वर्ष चार जनाको मृत्यु भइसकेको छ । यहाँका अस्पतालमा उपचारका लागि आएका ५ सय ४ बिरामीमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।