१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन,नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए । टेलिकमको प्रबन्ध निर्देशक विवादित व्यक्ति भएको प्रति महामन्त्री विश्वप्रकाश शर्माले विचार राखेका थिए । ‘ओली सरकारका […]