हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभा काठमाडौँमा आयोजना गरिएको थियो। सभाले बैंक तथा बैंकका सहायक कम्पनीहरू समेतको एकीकृत वित्तीय विवरण पारित गरेको छ। साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]
‘प्रधानमन्त्रीको उम्मेदवार श्री शेरबहादुर देउवा होइन भनेर त जाऔं, अरू जसलाई बनाए पनि हुन्छ भनेको हो,’ उनले भने, ‘अपमान गरेर भनेको होइन। देश र जनतामाझ भन्नुपर्ने बाध्यता छ।’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको र अब सही नेतृत्व पनि प्रदान गर्ने दाबी गरेका छन्।
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चौधौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कार्यसमितिलाई विशेष महाधिवेशनले भंग गरिसकेको बताएका छन् । विशेष महाधिवेशनस्थलमा बुधबार प्रतिनिधिहरूलाई सम्बोधनका क्रममा चौधौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग गरेर निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि उनले बताए । ‘कांग्रेस कसैको निजी कम्पनी होइन । ठिक छ पार्टीले कारबाही गर्न पाउँछ र सक्छ पनि । तर […]
काठमाडौं– प्रभु बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरण सहित अन्य वित्तीय प्रतिवेदनहरू पारित गरेको छ । सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट […]