काठमाडौँ । नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघले सोमवार काठमाडौँमा दशौं राष्ट्रिय क्योकुशिन–सेईसिन(फुलकन्ट्याक्ट) कराँते रेफ्री सेमीनार–२०८३ सम्पन्न गरेको छ । सो अवसरमा दशैको शुभकामना आदान– प्रदान कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघका ४५ जना प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद् अन्र्तगत फुलकन्ट्याक्ट कराँतेका चिफकोच कुमार श्रेष्ठ र पुर्व चिफकोच तथा […]
हामीले यो स्टोरीमा परिषदले गत साता सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा के विधि अपनायो, कसरी निर्णय लेख्यो र न्यायाधीश नियुक्ति पहिलेभन्दा सुधारियो कि सुधारिएन भन्ने प्रश्नको जबाफ केलाएका छौं।
RajdhaniDaily.com | रौतहट । बैंकको केवाइसी अपडेटको बाहनामा करिब ५० लाख रुपैया ठगि गर्ने गिरोहलाइ रौतहट प्रहरीले पक्राउ गरेको छ । बैकको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने -
२६ असोज, सिड्नी । अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा उत्कृष्ट सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै नेपाली स्वामित्वको बुद्ध ट्राभल एन्ड टुर्स कम्युनिटी इम्प्याक्ट अवार्ड–२०२६ बाट सम्मानित भएको छ।
अस्ट्रेलियाको ट्राभल उद्योगका आपूर्तिकर्ता तथा साझेदारहरूको बृहत् …
रौतहट । बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी […]