बजेट सिलिङप्रति मन्त्रालयहरूको असन्तुष्टि

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि तोकेको सिलिङप्रति मन्त्रालयहरूले असन्तुष्टि पोखेका छन् । दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्न सक्ने

सम्बन्धित सामग्री

बजेट योजनामा असन्तुष्टि जनाउँदै इटलीमा हड्ताल

इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेका छन्।हड्तालको समर्थनमा हजारौं मानिस सडकमा उत्रिएका थिए। उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन्। प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ। प्रहरी रिपोर्टमा भने ५० हजार उल्लेख छ।हड्ताल सुरुमा दिनभर चल्ने भनिएको थियो। तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो।

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।...

बजेट बाँडफाँटप्रति सांसदहरूको असन्तुष्टि

‘आगामी आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा भाग लिएका प्रतिनिधिसभाका सांसदहरूले बजेट बाँडफाँटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद बलराम अधिकारीले बजेटमा...

प्रतिनिधिसभा बैठक : बजेट बाँडफाँडप्रति सांसदहरूको असन्तुष्टि

काठमाडौँ– ‘आगामी आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथिको छलफलमा भाग लिँदै प्रतिनिधिसभाका सांसदहरूले बजेट बाँडफाँडप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बलराम अधिकारीले बजेटमा आकर्षक नारा राखिएको तर समान ढंगले बजेट विनियोजन गर्न सरकार चुकेको बताए । त्यस्तै भौगोलिक विकटता, आर्थिक पछौटेपनलगायत मानक हेरेर बजेट विनियोजन नगरिएको […]

बागमती प्रदेश सरकारको बजेटमा मन्त्रीकै असन्तुष्टि

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटप्रति बहालवाला मन्त्रीले नै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशका भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले प्रदेश सरकारले दिएको बजेट प्रयाप्त नभएको भन्दै बजेट प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।बुधबारको प्रदेशसभाको बैठकमा सरकारको बजेट माथि संसदमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले प्रशासनिक खर्च र सामान्य कार्यक्रम मात्र काम गर्न पुग्ने बजेट दिएको बताए । उनले सरकारले समाजवादको नारा लिए पनि समाजवाद ल्याउने क्षेत्रको रुपमा रहेको सहकार

बागमती प्रदेश : एमालेले फिर्ता गर्यो बजेट पुस्तिका

बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारलाई बजेट पुस्तिका फिर्ता गरेको छ । एमालेका सांसदहरूले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट जनहितमा नभएको भन्दै आइतबार मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई बजेट पुस्तिका फिर्ता गरेका हुन् ।एमालेका सांसदहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रदेश सरकारले विभेदकारी बजेट ल्याएको र यसबाट प्रदेशको समृद्धि हुन नसक्ने भन्दै बजेट पुस्तिका फिर्ता गरेका हुन् । प्रदेश सरकारले प्रतिपक्

बजेटमा सत्तारूढ दलभित्रै असन्तुष्टि

काठमाडौं, जेठ २० । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको आकार वृद्धि र त्यसमा समेटिएका कार्यक्रमप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको छ । सरकारले चालू आर्थिक वर्ष (आव) को तुलनामा डेढ खर्ब धेरैले आकार बढाएर आगामी वर्षका लागि बजेट प्रस्तुत गरेको थियो । संघीय संसद्को बिहीवारको बैठकमा सत्तारूढ घटक नेपाली कांग्रेसका सांसद् गगन थापाले […]

एमसिसी सम्झौताका लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन : भीम रावल

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अमेरिकी परियोजना एमसिसीका लागि सरकारले बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका छन्।देशको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितविपरीत परियोजना संसदबाट पास हुनुअघि नै बजेट छुट्याएको प्रति असन्तुष्टि जनाएका हुन्।उनले ट्विटमा लेखेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं  केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम ह