ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।...
काठमाडौँ : एकअर्काप्रतिको तीव्र असन्तुष्टि र अविश्वासबीच केन्द्रको सात दलीय सत्ता गठबन्धन घस्रिरहेको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलगायतका सात दल सम्मिलित यो गठबन्धन गत वर्ष पुस १० मा तोडिएर फागुनमा फेरि जोडिएको थियो। गठबन्धनमा रहेका कुनै दल भने एकअर्काप्रति सन्तुष्ट छैनन्।चुलिँदो असन्तुष्टि र अविश्वास तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रयासबीच पनि केन्द्रीय गठबन्धन अहिले टुट्ने अवस्थामा छैन तर प्रदेशहरूमा भने एकअर्काप्रतिको असन्तुष्टि छताछुल्ल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठ दलीय गठबन्धनको सरकारप्रति साढे सात महिनामै सत्तापक्षकै नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसका साथै अन्य सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् भने सरकारलाई समर्थन गरेको दल राष्ट्रिय जनमोर्चालगायत साना दलहरूले […]
कमिसन लिएर योजना हालिएको प्रदेश सभा सदस्यहरूको आरोप, सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै सांसदले सभापति देउवासँग पोखे गुनासो
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षमै तीव्र असन्तुष्टि देखिएको छ । प्रतिपक्षीसँगै सत्तापक्षका प्रदेश...
नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।...
काठमाडौं । नेपाली कांग्रेससभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो । उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका नेताले आधिकारिक उम्मेदवारविरुद्ध विद्रोह गरी उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग चुनावी तालमेल गर्दा प्रतिनिधिसभातर्फका १ […]
काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको […]
काठमाडौं, असोज १०। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह […]
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न […]
The post गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, असोज २४ । प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। तर, मन्त्रिपरिषद् विस्तारसँगै सत्तारूढ दलहरूभित्र तीव्र असन्तुष्टि सुरु भएको छ। त्यस्तै, प्रधानमन्त्री देउवाले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत न्यायालयको कोटामा गजेन्द्र हमाललाई मन्त्री बनाएको भन्दै आलोचना भइरहेको छ। हमाल काँग्रेस कोटाबाट मन्त्री भएको भन्दै सरकार प्रवक्तादेखि गठबन्धन दलका नेता एवं माओवादी केन्द्रका […]
जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षमा असन्तुष्टि सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीका इमानदार नेता–कार्यकर्तालाई पाखा लगाएर नेताहरुको आसपासमा रहनेलाई मात्र मौका दिएको भन्दै असन्तुष्टि बढेको हो ।अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनमा सघाएको, सरकारमा सामेल भएको, कार्यकारिणी समिति हेरफेर गरेको लगायतका विषयमा सो पक्षकै कयौं नेता असन्तुष्ट देखिएका हुन् ।पछिल्लो समय अध्यक्ष ठाकुरप्रति कार्यकारिणी समितिका सदस्यहरु शरतसिंंह भ