माओवादीमा असन्तुष्टि

नेकपा माओवादी केन्द्रभित्र संघीय तथा प्रदेश निर्वाचनमा टिकट विवरण, पार्टीभित्र जिम्मेवारी बाँडफाँट तथा पार्टी सञ्चालन प्रक्रियालाई लिएर चरम असन्तुष्टि बढ्दै गएको छ।...

सम्बन्धित सामग्री

बजेटमा सत्तारूढ दलकै असन्तुष्टि

सरकारले ल्याएको बजेटमा सत्तारूढ दल एकीकृत समाजवादी पार्टीले असन्तुष्टि जनाएको छ। सो दलले समानुपातिक वितरण नभएको चारवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेकाले यथास्थितिमा बजेट पास हुन नदिने अडान राख्दै असन्तुष्टि जनाएको हो।...

एसपी बढुवा सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि

३१ वैशाख, काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न गरेको सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि देखिएको छ । अब्बल प्रहरी अधिकृतहरुलाई छुटाएर विवादितलाई बढुवा गर्न सिफारिस गरिएको भन्दै असन्तुष्टि देखिएको हो। शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरीका २२ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो। सिफारिसमा २१ असोज २०७५ मा […]

कांग्रेसमा तीव्र असन्तुष्टि

नेपाली कांग्रेसभित्र उम्मेदवार छनोटलाई लिएर तीव्र असन्तुष्टि देखिएको छ। प्रत्यक्ष निर्वाचनतर्फ प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आइतबार बिहानमात्र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको हो।...

एमालेमा तीव्र असन्तुष्टि

काठमाडौं । ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ । यसले पार्टीभित्रै विद्रोह हुने संकेत पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरेको र एमाले विभाजनका बेला विभाजनतर्फ नलागेका कतिपय नेतालाई प्रतिशोध साँधेपछि असन्तुष्टि प्रकट भएको […]

एमालेमा तीव्र असन्तुष्टि

ठूलो पार्टी बन्ने महत्वाकांक्षासहित प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिन लागेको नेकपा एमालेमा टिकट वितरणलाई लिएर तीव्र असन्तुष्टि देखिन थालेको छ।...

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठनले समाजवादीमा असन्तुष्टि

सुदूरपश्चिममा मन्त्रिमण्डल हेरफेरलाई लिएर नेकपा एकीकृत समाजवादीभित्र असन्तुष्टि चर्किएको छ । समाजवादीले फिर्ता बोलाएका मन्त्रीले पार्टीभित्रैबाट आफूहरूमाथि पूर्वाग्रह राखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।  निवर्तमान आर्थिक मामिलामन्त्री तारा लामा तामाङले सामाजिक सञ्जालमै...

एमालेमा देशव्यापी असन्तुष्टि

काठमाडौं, मंसिर २८। नेकपा (एमाले)भित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण गरेपछि असन्तुष्टि देखिएको हो। नवौं महाधिवेशनमा माधव नेपालसँग जोडिएका र पार्टीमा फरक विचार राखिरहेका नेताहरूप्रति ओलीले पूर्वाग्रह राखेर कार्यविभाजन गरेको आरोप नेताहरूले लगाएका छन्। दोलखाका […]

एमालेमा देशव्यापी असन्तुष्टि

नेकपा एमालेभित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ।...

हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताएका छन् । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताएका हुन् ।‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै दिएपनि कुनै पार्टीलाई पुग्दैन । संख्यामा असन्तुष्टि होइन, त्यो त जति भएपनि पुग्दैन’, खतिवडाले मन्त्रालय बढे राम्रो हुन्छ भनेर भन्नु स्वभाविक भएको बताए । उनल

बजेट सिलिङप्रति मन्त्रालयहरूको असन्तुष्टि

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि तोकेको सिलिङप्रति मन्त्रालयहरूले असन्तुष्टि पोखेका छन् । दोस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्न सक्ने