कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, २१ उम्मेदवार चुनावी मैदानमा

ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवाल र नेपाली कांग्रेसका उदय शमशेर जबराबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा निर्वाचन क्षेत्र (क)मा मधुसुदन पौडेल र (ख)मा चेतनाथ सञ्जेल एमालेको उम्मेदवार हुनुहुन्छ । यसैगरी, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहाल प्रदेशसभा सदस्यतर्फ (क)मा र ललितपुर (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ ।

सम्बन्धित सामग्री

ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

म्याग्दीमा १९ जना उम्मेदवार चुनावी मैदानमा, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

म्याग्दी – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भोट खसाल्न अब तीन दिनमात्रै बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्रको साथमा आ–आफ्नो प्रतिबद्धतासहित गाउँ–गाउँ पुगेका छन् । उनीहरूले चुनावी सभा आयोजना गर्नुका साथै मतदातालाई भेटेर आ–आफ्नो एजेन्डा सुनाउँदै भोट मागिरहेका छन् ।  राजनीतिक दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने समय अब एक दिनमात्र बाँकी छ । यसै क्रममा म्याग्दीमा पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचार कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएका...

कञ्चनपुर क्षेत्र १(ख) मा विष्ट भट्टबीच मुख्य प्रतिस्पर्धा

कञ्चनपुर निर्वाचन क्षेत्र १(ख) प्रदेश सभा सदस्यका लागि ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ६ राजनीतिक दलका उम्मेदवार सहित २ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।  संविधान सभा...

काठमाडौं-८ : कोर एरियाको साँघुरो प्रतिस्पर्धा

६ कात्तिक, काठमाडौं । काठमाडौंको ‘कोर एरिया’ कहलिएको काठमाडौं क्षेत्र नम्बर ८ को चुनावी मैदानमा दर्जन बढी उम्मेदवार छन् । साँघुरा गल्लीबीच प्राचीन शहरी बनोट भएको यो क्षेत्रको मुख्य प्रतिस्पर्धा पनि साँघुरै छ । काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा मिलेर बनेको छ काठमाडौं- ८ […]

रोचक बन्दै म्याग्दीको चुनावी प्रतिस्पर्धा

म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच–पाँच उम्मेदवार छन् । विसं २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकपा (माओवादी केन्द्र), २०७० र २०७४ मा एमालेले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् ।

कर्णाली प्रदेशमा ११६ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेशसभा सदस्य पदका लागि १ सय १६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै भन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्ने भएका हुन् । सबै भन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४-४ वटा निर्वाचन क्षेत्र रहेका […]

कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा

प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् । सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्

बारेकोटबाट दुई पत्रकार चुनावी मैदानमा

जाजरकोट । बारेकोट गाउँपालिकाको अध्यक्षमा दुई पत्रकार चुनावी मैदानमा प्रतिस्पर्धा गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट महेन्द्रबहादुर शाह, नेकपा एमालेबाट वीरबहादुर गिरी चुनावी मैदानमा उत्रिएका हुन् । उनीहरू दुवैले लामो समय पत्रकारिता गर्दै आएका छन् । नेपाली कांग्रेसका उम्मेदवार शाह स्नातकोतरसम्मको अध्ययन गरेका छन् । प्रेस युनियानसँग आबद्ध हुदै विभिन्न गैरसरकारी संस्थामार्फत समाजसेवा […]

कांग्रेस झापा सभापतिमा थेबे र कट्टेल प्यानलबिच प्रतिस्पर्धा

झापा : झापामा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन सकिएलगत्तै जिल्ला महाधिवेशनको माहौल तातिएको छ।कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको गृहजिल्लामा १४ औं जिल्ला महाधिवेशनमा दुईवटा प्यानलका उम्मेदवार चुनावी मैदान उत्रिएका छन्। दुवै प्यानल चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ।नेता सिटौला र प्रवक्ता शर्मा समर्थनका दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि अहिले उम्मेदवारहरू पार्टीभित्रै मत तानातानमा जुटेका छन्।नेता सिटौला समर्थनका देउकुमार थेबे र प्रव