काठमाडौं-८ : कोर एरियाको साँघुरो प्रतिस्पर्धा

६ कात्तिक, काठमाडौं । काठमाडौंको ‘कोर एरिया’ कहलिएको काठमाडौं क्षेत्र नम्बर ८ को चुनावी मैदानमा दर्जन बढी उम्मेदवार छन् । साँघुरा गल्लीबीच प्राचीन शहरी बनोट भएको यो क्षेत्रको मुख्य प्रतिस्पर्धा पनि साँघुरै छ । काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा मिलेर बनेको छ काठमाडौं- ८ […]