कञ्चनपुर २ मा एनपी साउद र नरबहादुर धामी तेस्रोपटक चुनावी मैदानमा : हालसम्मको ‘स्कोर’ १-१

कञ्चनपुर : कञ्चनपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नारायणप्रकाश (एनपी) साउद र नेकपा (एमाले)का नरबहादुर धामीबिचमा नै  प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबिच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ। गठबन्धन भएका कारण चुनावी प्रतिस्पर्धामा विजयी हुनेमा साउद ढुक्क छन्। उनले…

सम्बन्धित सामग्री

शुक्लाफाँटामा चारजना किरियापुत्रीले गरे मतदान

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका छन्। निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने उक्त केन्द्रमा ४ जना ऐर दाजुभाइले मतदान गरेका हुन्।बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरू राजेन्द्र, वीरेन्द्र, अमर र अतुलले मतदान गरेका थिए। कञ्चनपुर–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एनपी साउद र नेकपा एमालेका तर्फबाट नरबहादुर धामी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

कञ्चनपुर–२ ग्राउडजिरो : गठबन्धनले साउदलाई सहज, धामीलाई चुनौती

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा आसन्न मंसिर ४ को निर्वाचनको रौनक बढ्दो छ । स्वतन्त्र उम्मेदवार नरहेको यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस, एमालेसहित विभिन्न पार्टीका १० जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसबाट एनपी साउद, एमालेबाट नरबहादुर धामी, राप्रपाबाट अशोकबहादुर सिंह, नेमकिपाबाट सिताराम राना...

एनपी साउद भारी मतले पराजित

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ वामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री...